नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि ।

  काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर... Read more »

काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिए ।

  काठमाडौं, माघ १० गते । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४ जना... Read more »

काठमाडौं उपत्यकाका निजी तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।

  काठमाडौं, माघ ६ गते । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निजी तथा भाडाका सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना कोरोना भाइरस संक्रमित थपिए ।

  काठमाडौं, पौष ३० गते । नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित... Read more »

भारतको गुजरातमा हुने सम्मेलन स्थगित भएकाले प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द ।

  काठमाडौं, पौष २३ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रहजिल्ला गुजरातमा हुने तयारी गरिएको सम्मेलन स्थगित भएको छ । उक्त स्थगनसँगै प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।... Read more »

प्रतिकूल मौसमका कारण त्रिभूवन विमानस्थलबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भए ।

  काठमाडौं, पौष १४ गते । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएको सबै वायुसेवाहरुले जनाएका छन् । बुद्द... Read more »

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा उजुरी ।

  काठमाडौं, पौष ११ गते । प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक अन्दोलनको तर्फबाट प्रा.डा. गोबिन्द के.सी.ले उक्त उजुरी दर्ता गराएका हुन् । प्रधानन्याधीश... Read more »

प्रधानमन्त्री देउवाले संसद सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धी छलफल गर्न सर्वदलीय बैठक बोलाए ।

  काठमाडौं, पौष ३ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले अवरुद्ध संसद बैठक सञ्चालन र एमसीसी अनुमोदन सम्बन्धमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित... Read more »

अमेरिकी अन्तरिक्ष संस्था नासाको प्रोभ (यान) सूर्यको अति नजिक कोरोना भागमा पुग्यो ।

  काठमाडौं, पौष २ गते । सूर्यको बाहिरी सतहमा पहिलो पटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रबेश गरेको... Read more »

अमेरिकाले दोस्रो विश्वयुद्धको क्रममा परमाणु बम निर्माणको लागि म्यानहटन परियोजना सञ्चालन गरेको थियो ।

  काठमाडौं, पौष १ गते । दोस्रो विश्वयुद्धको जन्मदाता जर्मनी र एडोल्फ हिटलरले विश्व विजयका नाममा संसारलाई नै ध्वस्त पार्ने गुरुयोजना बनाएको देखिन्छ । परमाणु अर्थात् एटम भनेको त्यो सूक्ष्म तत्व हो... Read more »