सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ अनलाइन आवेदन बन्द ।

 

काठमाडौं, चैत्र १ गते ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ अनलाइन आवेदन चैत्र १ गतेदेखि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना निकालेर उक्त जानकारी गराएको हो ।

विभागका अनुसार अहिलेसम्म प्राप्त अनलाइन आवेदनको काम सक्नु पर्ने भएकाले केही समयका लागि नयाँ आवेदन बन्द गरेको बताइएको छ । लाइसेन्सका लागि धेरैको निवेदन परेकाले लामो समय पखुर्न परेको कारण सेवाग्राहीलाई सास्ती भइरहेका कारण विभाग उक्त निर्णय गर्न बाध्य भएको जनाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *