रोहिङ्ग्या शरणार्थी बोकेको डुङ्गा इन्डोनेसियाको पश्चिममा अवतरण

एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको... Read more »

चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश गर्ने चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिक रूपमा मार्च १ देखि “भिसामुक्त युग” मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका... Read more »

इरान-पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह... Read more »

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले... Read more »

जापानको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २३२ जना, अझै २१ वेपत्ता

जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ... Read more »

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा छ हजारबढी हराए

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ । उक्त... Read more »

गाजामा पत्रकार माथिको आक्रमणले संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघले सोमबार गाजामा जारी युद्धमा मारिएका पत्रकारहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । हालै अल जजीराका दुई पत्रकारहरू इजरायली हमलामा मारिएका थिए। गाजामा मिडियाकर्मीहरूको बढ्दो आक्रमण र मृत्युबाट अत्यन्त चिन्तित रहेको... Read more »

गाजाबासीलाई बसाइँ सर्न इजराइलको आह्वानबाट राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताउनुभएको छ । इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन... Read more »

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई चुनावी उम्मेदवारीबाट रोकियो

कारागारमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो... Read more »

गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त

इजरायलसँग चलिरहेको युद्धका कारण गाजा शहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् । टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र... Read more »