प्रेरणावाद ज्ञानको रहस्यवादी तथा धार्मिक आदर्शवादी दृष्टिकोण हो ।

-परिवर्तन भट्टराई (कृति) जीवन र जगतलाई अर्थात् विश्वलाई हेर्ने मुख्य दुईवटा दृष्टिकोण छन् । पहिलो भौतिकवादी दृष्टिकोण जसको आधार कारण र परिणाम हन्छ । तथ्य र प्रमाणमा आधारित हुन्छ । जसको कुनै... Read more »

वर्तमान सरकार कुरामा हैन काममा विश्वास गर्छ : मन्त्री ढकाल ।

काठमाडौँ, असोज १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रित रहेको बताउनु भएको छ । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वीपी कोइराला... Read more »

फोर्स मोटरको फोर्स दशैँ आशिर्वाद उपहार योजना सार्वजनिक ।

काठमाडौँ, असोज १० गते । आयातकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टले दशैँ आशिर्वाद उपहार योजना ल्याएको छ । दर्शैँ तिहारको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखी दशैँ आशिर्वाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले... Read more »

पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ संक्रमित थपिए ।

काठमाडौँ, असोज १० गते । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना... Read more »

एसिड छ्याप्नेलाई २० वर्षसम्म कैद र १० लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिँदै ।

काठमाडौँ, असोज १० गते । तेजाव अर्थात् एसिड प्रहार गरेर महिलामाथि आक्रमण बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउने तयारी गरेको छ । एसिड एक ज्वलनशील पदार्थ हो । यो मान्छेको शरीरमा पर्ने... Read more »

सरकारले ८४ करोडमा किनेको रेल सञ्चालन हुन नसकेर त्रिपालले छोपेर राख्नु परेको छ ।

काठमाडौँ, असोज १० गते । नेपालले भारतबाट किनेको रेल सञ्चालन गर्न नसकेर थन्किएको छ । ८४ करोडमा किनेको दुईवटा रेललाई त्रिपाल ओडाएर थन्काइएको छ । दिनमा लाखौँ आम्दानी गर्नुपर्ने रेल थन्किएर बसेको... Read more »

राष्ट्रसंघको ७५औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन ।

काठमाडौँ, असोज १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसंघको ७५औँ महासभालाई सम्बोधन गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण यस पटकको महासभा भर्चुअल माध्यमबाट गरिएको छ । सोही बमोजिम प्रधानमन्त्री... Read more »

ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरका मेयरमा कोरोना संक्रमण ।

काठमाडौँ, असोज १० गते । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा उनले स्वाब परीक्षण गराएका थिए । पाटन... Read more »

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन ।

काठमाडौँ, असोज ९ गते । डा. गोविन्द केसी १९औँ पटकको सत्याग्रहमा छन् । मेडिकल क्षेत्रको बेथितिविरुद्ध उनले पटक–पटक सत्याग्रह गरेका छन् । १९औँ सत्याग्रह जुम्लाको एक मन्दिर प्राङ्गणबाट शुरु गरे । स्वास्थ्यमा... Read more »

दक्षिण कोरियाली अधिकारी मारिएकोमा उत्तर कोरियाली नेता किमले माफी मागे ।

काठमाडौँ, असोज ९ गते । केही समय पहिले दक्षिण कोरियाली एक अधिकारीलाई उत्तर कोरियाली सैनिकले गोली हानेर हत्या गरेका थिए । उक्त विषयलाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार समेत आएको छ ।... Read more »