२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ

नारायणगढ (चितवन), ६ वैशाख : चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ... Read more »

सहकारी ठगीमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त... Read more »

नेपाली सेनाको हिमाल सफाइ टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढ्यो

सल्लेरी (सोलुखुम्बु), ५ वैशाखः विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि सैनिकसहितको सफा हिमाल अभियान–२०२४ को... Read more »

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर अफसेट सोलार फेन्स

बनियानी (झापा), ५ वैशाखः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा... Read more »

भीमसेन थापा गाउँपालिकामा निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

गोरखा, ५ वैशाखः जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना... Read more »

रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ

भरतपुर (चितवन), ५ वैशाख : रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता... Read more »

विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ : पूर्वमन्त्री ज्वाला

काठमाडौँ, ५ वैशाखः पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताउनुभएको छ । रासससँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना... Read more »

हस्तकलाका विभिन्न सामग्री बनाएर मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ), ५ वैशाखः यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।... Read more »

उपल्लो दुखुमा पोल गाडेको चार वर्षपछि बिजुली बल्यो

म्याग्दी, ५ वैशाखः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन,... Read more »

उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकी राजदूत थम्प्सनकाे भेटवार्ता

काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी... Read more »