गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच उपचार सम्झौता 

  गोकर्णेश्वर नगरपालिकाका नगरवासीहरुले पटक–पटक नेपाल मेडिकल कलेजसँग स्वास्थ्य उपचार सेवा सम्झौता गर्न अनुरोध गरेपछि गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजसँग स्वास्थ्य उपचार सेवा सम्झौता गरेको हो । २०५१/०५२ सालमा निर्माण भएको हस्पिटल... Read more »

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो र एकमात्र आईएसओ ब्राण्ड

  ट्रान्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणीकरण निकाय हो । यो... Read more »

गोकर्णेश्वर नगरपालिकाद्वारा हेम्स हस्पिटलसङ्ग उपचार सम्झौंता सम्पन्न

  रमेश खड्का हस्पिटल फर एडभान्स् मेडिसिन-मेडिसिन एन्ड सर्जरी लिमिटेड( HAMS) र गाेकर्णेश्वर नगर पालिका वीच स्वास्थ्य उपचार सम्झाैता भएकाेछ।नेपालकाे प्रचलित कानुन वमाेजिम दर्ता भई १०० शैयाकाे बहु – विशेषज्ञ( Multispeciality) अस्पताल... Read more »

गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टिबी परीक्षण मेसिन जडान

  रमेश खड्का काठमाडौं, गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टिबी परीक्षण मेसिन जडान गरिएकोछ । अब नयाँ मेसिन जडानसङ्गै एक पटकमा १६ जनाको खकार परीक्षण गर्न सकिने भएकोछ । जसले क्षयरोग परीक्षण सेवालाई... Read more »

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

  काठमाडौं । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा... Read more »

गोकर्णेश्वर नगरपालिकाले बालबालिकाको १ लाखसम्म उपचार खर्च व्यहोर्ने

  – रमेश खड्का काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका आफ्‌ना नागरिकहरुको स्वास्थ्यप्रति अत्यन्तै संवेदनशील देखिएको छ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखले जनताको स्वास्थ्यलाई धेरै नै महत्व दिएर काम गरिरहनु भएको छ । यसै... Read more »

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीले प्राप्त गर्‍यो

  कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ । शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४... Read more »

चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था र चिकित्सकीय चुनौती  

  प्रा.डा. निलमणी उपाध्याय नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भएपनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र... Read more »

सामाजिक जीवन वा संस्कार, जसले उसलाई पुजनीय वा घृणित बनाउँछ

  काठमाडौं, बैशाख १५ गते प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पुर्‍याउँछ । व्यक्तिको दिनचर्या नै उसको संस्कार हो जसले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक शिक्षा अन्तर्गत... Read more »

खानेपानीकै लागि बस्ति सार्नु पर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

श्रीअन्तु, (ईलाम), २१ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताउनु भएको छ । आज ईलामको श्रीअन्तु... Read more »