मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर खेलकुद महोत्सव गर्दै

पथरी (मोरङ), ५ माघ : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’... Read more »

ताप्लेजुङको पाथीभरामा एक महिनाको भेटी रु ३५ लाख सङ्कलन

फुङ्लिङ, ३ माघ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम... Read more »

बाजुरा जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २५ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक... Read more »

कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ... Read more »

अन्तर्राष्ट्रिय महोत्सवपछि नेपालमा चलचित्र प्रदर्शनको तयारी

काठमाडौँ, १९ पुस : विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश गराइएका चलचित्र नेपालमा प्रदर्शनको तयारी गरिएको छ । फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गते तथा नवीन... Read more »

भक्तपुरमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता

भक्तपुर, १६ पुस : नेपाल भारोत्तोलन सङ्घले यही पुस २४ गतेदेखि २६ गतेसम्म मध्यपुरथिमिमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना गर्ने भएको छ । सङ्घले आज भक्तपुरमा आयोजना गरेको... Read more »

इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा निकालिएको झाँकी

  इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »

अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दुमा सेञ्चुरी ल्होसार मेला

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित भएका छन् 

खोटाङ, १० पुस: दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको... Read more »

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा आयोजित च्याब्रुङ नाच

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार... Read more »