अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दुमा सेञ्चुरी ल्होसार मेला

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित भएका छन् 

खोटाङ, १० पुस: दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको... Read more »

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा आयोजित च्याब्रुङ नाच

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ तथा सो सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार केन्द्र स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नेपाल नेत्रज्योति सङ्घ र उक्त सस्थाद्वारा सञ्चालित डिचेन डोङ्गगला स्मारक आँखा उपचार... Read more »

बैतडी देहीमाडौंमा सुरू भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्चपास

  बैतडीको दशरथचन्द नगरपालिका -२ देहीमाडौंमा आजदेखि सुरू भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्चपासमा सहभागीहरू। Read more »

गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि चोलन्ती र मझौलेवासी दङ्ग

भोजपुर, ३ पुस : वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि... Read more »

पाथीभरा मन्दिरमा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

ताप्लेजुङ, २ पुस : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल... Read more »

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुकको गौरव

राजविराज (सप्तरी) ३० मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताउनुभएको छ । नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित... Read more »

जनचेतना अभिवृद्धि भएसँगै एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

सुदूरपश्चिम : एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् । एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने... Read more »

कृषि र प्रकृति पूजा : हराउँदै गयो खलो पुज्ने र वनभात खाने चलन

गलेश्वर (म्याग्दी), १९ मङ्सिर : मङ्सिर मुख्यबाली धान ढुकुटीमा भरिने र भराउने महिना हो । दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुने महिना पनि हो यो । केही... Read more »

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

काठमाडौँ,  एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै... Read more »