जनता समाजवादी पार्टीले आगामी फागुन २८ गते संघीय परिषद्को बैठक बोलायो ।

 

काठमाडौं, फागुन २२ गते ।
जनता समाजवादी पार्टी, नेपालले आगामी फागुन २८ गतेका लागि संघीय परिषद्को बैठक बोलाएको छ । बैठक काठमाडौँंको नयाँ बानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्याङ्केटमा बोलाइएको छ । पार्टी कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जानकारी गराइएको हो । बैठकको एजेण्डा स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन र विविध भनेर उल्लेख गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *