रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा ग¥यो ।

 

काठमाडौं, चैत्र २ गते ।
बीबीसी समाचार अनुसार रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध विभिन्न प्रतिबन्धहरुको घोषणा गरेको छ । उक्त घोषणाको जानकारी रुसी विदेश मन्त्रालयले गराएको हो ।

त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईएका प्रमुख विलियम बन्र्सविरुद्ध पनि रुसले प्रतिबन्धहरु लगाएको छ । युरोपेली संघ र बेलायतले रुसविरुद्ध थप प्रतिबन्धहरु सार्वजनिक गरेकै दिन रुसले पनि उक्त प्रतिबन्धहरु घोषणा गरेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *