नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका थानी नियुक्त भए ।

 

काठमाडौं, फागुन २७ गते ।
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानी नियक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी निर्देशक छनौट समितिले सुर्खेतका उमशप्रसाद थानी, गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलालाई सिफारिस गरेको थियो । तीमध्ये थानीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *