अन्तर्राष्ट्रिय शक्तिको चलखेल रोक्न चुनावी ब्याटल जित्नैपर्ने प्रचण्डको भनाई ।

  काठमाडौं, फागुन ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा माओवादीलाई हराउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेल भएको आरोaप लगाएका छन् । विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा... Read more »

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका थानी नियुक्त भए ।

  काठमाडौं, फागुन २७ गते । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानी नियक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी... Read more »

कांग्रेसले चुनावी तालमेल गर्न अनिच्छा देखाउँदा माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित ।

  काठमाडौं, फागनु २६ गते । नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न अनिच्छा देखाइरहेको छ । उसका नेता तथा कार्यकर्ताहरुले कम्युनिष्टसँग चुनावी तालमेल गर्न नहुने भनाई व्यक्त गरिरहेका... Read more »

युक्रेनले रुसी सैन्य अधिकारी मेजर जनरल विताली गेरासिमोवलाई मारेको दाबी ।

  काठमाडौं, फागुन २४ गते । युक्रेनले रुसी सेनाको थप अर्को सैन्य अधिकारीलाई मारेको दाबी गरेको छ । उनी मेजर जनरल विताली गेरासिमोव हुन् । युक्रेनको रक्षा मन्त्रालयले उनलाई मारेको दाबी गरेको... Read more »

युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गए ।

  काठमाडौं, फागुन २३ गते । युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयमा सोमबार प्रेस ब्रिफिङ गरेर उक्त जानकारी गराएका हुन् । मन्त्री खड्काका अनुसार उद्धार... Read more »

जनता समाजवादी पार्टीले आगामी फागुन २८ गते संघीय परिषद्को बैठक बोलायो ।

  काठमाडौं, फागुन २२ गते । जनता समाजवादी पार्टी, नेपालले आगामी फागुन २८ गतेका लागि संघीय परिषद्को बैठक बोलाएको छ । बैठक काठमाडौँंको नयाँ बानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्याङ्केटमा बोलाइएको छ ।... Read more »

युक्रेनको दुई शहर मरियुपुल र भोल्नोभाखामा रुसले युद्धबिरामको घोषणा ग¥यो ।

  काठमाडौं, फागनु २१ गते । बीबीसीका अनुसार रुसले युक्रेनका दुई शहर मरियुपुल र भोल्नेभाखामा युद्धबिरामको घोषणा गरेको छ । दक्षिण पूर्वी ती दुई शहरमा युद्धबिराम घोषणा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको... Read more »

चीनले रक्षा बजेट सात प्रतिशतले वृद्धि गर्दै २ सय ३० अर्ब डलर बजेट छुट्यायो ।

  काठमाडौं, फागुन २१ गते । चीनले सन् २०२२ को रक्षा बजेटमा भारी वृद्धि गरेको छ । समाचार अनुसार चीनले ७ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको छ । उक्त वृद्धिसँगै चीनको रक्षा... Read more »

मुक्तिनाथ विकास बैंकद्वारा मनोरम समाजलाई बालबालिका पार्क निर्माणको लागि सहयोग ।

  काठमाडौं, फागुन १६ गते । मुक्तिनाथ विकास बैकद्वारा भक्तपुरको बालबालिका पार्क निर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ । भक्तपुर जिल्लाको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई आर्थिक... Read more »

रुस र युक्रेनबीचको युद्धमा फसेका नेपालीहरु सुरक्षित स्थानमा पुगे ।

  काठमाडौं, फागनु १६ गते । रुस र युक्रेनबीच जारी युद्धमा फसेका नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) द्वारा गठन गरिएको उद्धार समितिद्वारा उक्त जानकारी गराइएको छ ।... Read more »