सत्ता साझेदार दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति ।

 

काठमाडौं, वैशाख ७ गते ।

सत्ता साझेदार दलहरुले स्थानीय तहमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति गरका छन् । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुमा चनावी तालमेल गर्ने सहमति गरेका हुन् । सहमति अनुसार प्रमुख र उपप्रमुखहरुको बाँडफाँड गरिएको छ । नगरपालिका, गाउँपालिका र वडाहरुमा चुनावी तालमेलका लागि वातावरण बनाउन विज्ञप्ति मार्फत् शीर्ष नेताहरुले अपिल समेत गरेका छन् ।

 

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *