काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनले आज संयुक्त चुनावी सभा गर्ने ।

 

काठमाडौं, वैशाख २३ गते ।

काठमाडौंको शान्ति वाटिकामा सत्ता गठबन्धनले आज संयुक्त चुनावी सभा गर्ने भएको छ । नेताहरुका अनुसार दिउँसो १ बजे चुनावी सभा हुनेछ । सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । स्थानीय निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धनले देशका विभिन्न स्थानमा चुनावी सभा गरिरहेको छ । सोही बमोजिम आज काठमाडौँमा चुनावी सभा गर्न लागिएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *