प्रधानमन्त्री देउवाले मतदान गरे ।

 

काठमाडौं, वैशाख ३० गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलमा रहेको असिग्राम मावि मतदान केन्द्रमा मतदान गरका हुन् । मतदानको लागि देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *