सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनाई गर्ने ।

  काठमाडौं, कार्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् ।... Read more »

अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय शक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।

  काठमाडौं, कार्तिक २३ गते । नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई... Read more »

मुसोलिनीले इटालीका जनतालाई आफ्ना पुर्खाहरूको विशाल रोमन साम्राज्यको सपना बाँडे ।

  काठमाडौं, कार्तिक २३ गते । सन् १९२४ मा षड्यन्त्र गरेर इटालीको सत्ता कब्जा गरेका बेनिटो मुसोलिनीले छोटो समयमा सारा शक्ति आफ्नो हातमा लिएर तानाशाह बने । उनको यो काम हिटलरले खुब... Read more »

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत प्राप्त ।

  काठमाडौं, कार्तिक २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।... Read more »

विज्ञहरुका अनुसार नसाले क्षणिक आनन्द त दिन्छ तर नसा उत्रिएपछि तनाव झन बढ्छ ।

  काठमाडौं, कार्तिक २० गते । विज्ञहरुका अनुसार शरीरका कुनै पनि अङ्गका काम कार्वाही र बनावटमा गडबडी हुनुनै शारीरिक रोग पैदा हुनु हो । त्यसरी नै मष्तिष्कमा पनि धेरै रोगहरु हुन सक्छन्... Read more »

विगतमा खराब राजनीति गर्नेलाई बिहारी राजनीतिको आरोप लगाइन्थ्यो ।

  काठमाडौं, कार्तिक २० गते । विकृत, सिद्धान्तहीन र आदर्शहीन राजनीतिलाई बिहारी राजनीति भन्ने गरिएको छ । नेपालको राजनीतिमा खराब राजनीति गर्नेलाई बिहारी राजनीति गरेको आरोप लगाइन्छ । बिहारी राजनीतिमा सिद्धान्तको कुनै... Read more »

वैदेशिक रोजगारीलाई कडार्ई र स्वरोजगार मार्फत उद्यमशिलता प्रबद्र्धन समृद्धिको आधार ।

  काठमाडौं, कार्तिक २० गते । गरिबीको पीडा गरिबलाई मात्रै थाहा हुन्छ । गरिबीबाट फाइदा उठाउनेको लागि केको पीडा ? नेपाल गरिब हुँदाको पीडा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई बढी छ । आफ्नो... Read more »

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तिहार पर्वले आपसी सद्भाव र भाइचारा बढाउने विचार व्यक्त ।

  काठमाडौं, कार्तिक २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी भाइचारा र सद्भाव बढाउने विचार व्यक्त गरेकी छन् । भाइटिकाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले उक्त विचार... Read more »

लोकतान्त्रिक राजनीतिक प्रणाली र व्यवहार प्रयोग गरोस् वा नगरोस् सबैले लोकतन्त्र नै भन्ने गर्छन् ।

  काठमाडौं, कार्तिक २० गते । विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् । त्यही लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन्... Read more »

माइकल ज्याक्सनले अनौठा र साहसिक व्यक्तिहरुलाई आफ्नो लक्ष्य प्राप्तिको प्रेरणा श्रोत बनाउँथे ।

  काठमाडौं, कार्तिक २० गते । संयुक्त राज्य अमेरिकाको ‘शान्ता बारबरा’ भन्ने ठाउँमा स्थायी घर भएका एक विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनलाई ‘किङ अफ द पप’ भनेर पनि चिनिन्छ । पश्चिमी जगतका... Read more »