सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनाई गर्ने ।

 


काठमाडौं, कार्तिक २३ गते ।
सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् । मंगलबार पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका हुन् । असन्तुष्ट न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधिश जबरालाई सन्देश पठाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *