युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटो ।

  काठमाडौं, फागुन १ गते । युगोस्लाभियाको प्रतिरोध आन्दोलनका नेता र मुक्तियुद्धका प्रणेता जेबी मार्सल टिटोले मिचाहा जर्मनविरुद्ध मजदुर, किसान र शोषित–पीडित जनतालाई एकगठ बनाएर अनुशासित फौज तयार पारे । त्यसले असीम... Read more »

महात्मा गान्धीले बेलायती साम्राज्यवादसँग सोझै टक्कर नगरेर दबाबको राजनीतिक लाइन लिए ।

  काठमाडौं, माघ ३० गते । मोहनदास करमचन्द गान्धी जसलाई रवीन्द्रनाथ ठाकुरले महात्मा भनेर उनको आचरण तथा कामलाई सम्मानित गरे । सुभासचन्द्र बोसले उनलाई राष्ट्रपिता भनेर सम्मानित गरे । अहिंसाका पुजारी भारतीय... Read more »

इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने ।

  काठमाडौं, माघ ३० गते । इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने । साम्राज्यवादी डच सरकारविरुद्ध इन्डोनेसियाली जनतालार्ई एकगठ बनाएर स्वतन्त्रता सङ्ग्रामलाई चरमचुली पु¥याउने काम उनले गरे ।... Read more »

अमेरिकाको बोस्टनमा जहाजको चिया घोप्ट्याई शुरु भएको विद्रोहलाई ‘चियाको कपमा आँधी’ भनिन्छ ।

  काठमाडौं, माघ २९ गते । उपनिवेशबाट मुक्त हुन अमेरिकावासीले बेलायतविरुद्ध गरेको १९७६ को युद्धलाई स्वतन्त्रता संग्राम भनिन्छ । कोलम्बसले अमेरिका पत्ता लगाएपछि अमेरिकालाई उपनिवेश बनाउने क्रममा बेलायतले सबैभन्दा बढी भागमाथि आफ्नो... Read more »

वैज्ञानिकहरुका अनुसार पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेण्डका दरले घट्दैछ ।

  काठमाडौँ, माघ २८ गते । वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ ।... Read more »

हिन्दकुुश पर्वत श्रृंखला सहित अफगानिस्तानका अधिकांश भू-भाग पहाडले भरिएका छन् ।

  काठमाडौँ, माघ २८ गते । अफगानिस्तान एसिया महादेशको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित एक भूपरिवेष्ठित देश हो । यसको अफिसियल नाम इस्लामिक रिपब्लिक अफ अफगानिस्तान हो । हिन्दकुुश पर्वत श्रृंखला सहित अधिकांश... Read more »

जर्ज बर्नाड साको ‘म्यान एण्ड सुपरम्यान’ नामक नाटक विश्व चर्चित छ ।

  काठमाडौँ, माघ २८ गते । जर्ज बर्नाड सा एक विश्वविख्यात नाटककार हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डको डब्लिन भन्ने ठाउँमा भएको थियो । मृत्यु भने सन् १९५० मा इग्ल्याण्डमा... Read more »

सुगौली सन्धिपूर्व नेपाल राज्यको पूर्व-पश्चिम लम्बाई १,४१५ किलोमिटर थियो ।

  काठमाडौँ, माघ २८ गते । सुगौली सन्धिपूर्व नेपाल राज्यको पूर्व–पश्चिम लम्बाई १ हजार ४ सय १५ किलोमिटर थियो । उक्त सन्धि पश्चात ८ सय ८५ किलोमिटरमा सीमित हुन पुग्यो । पूर्वमा... Read more »