विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् भने लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् ।

  काठमाडौं, साउन ३० गते । विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् भने लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन् ।... Read more »

दुई दृष्टिकोणमा टेक्नु वा मान्नु भनेको एक व्यक्ति दुई डुङ्गामा सवार गर्नु जस्तै हो ।

  – परिवर्तन भट्टराई (कृति) नेपालमा हाल कम्युनिष्ट पार्टीले शासन गरिरहेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका खेलिरहेको छ । नेपालको राजनीतिमा यी दुई दललाई पुराना र परम्परागत भन्ने गरिएको छ ।... Read more »

स्पेश तत्वले कसका लागि भन्ने प्रश्नको जवाफ खोज्छ भने टाइम तत्वले कहिलेको जवाफ खोज्छ ।

  काठमाडौं, साउन ६ गते । राजनीति मूलतः देश (स्पेश) र काल (टाइम) मा आधारित गतिशील सन्तुलनमा हुनेगर्छ र हुनुपर्छ । तर, नेपालको राजनीतिमा यो विषयलाई प्रबेश नै गराइएन । त्यसैले नेपालका... Read more »

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तरसरकारी सैनिक संगठन हो ।

  काठमाडौं, असार २६ गते । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सन् १९४९ अप्रिल ४ मा स्थापना भएको अन्तरसरकारी सैनिक संगठन हो । यो संगठनको स्थापना सन् १९४९ अप्रिल ४ मा भएको... Read more »

प्रकाशको गतिभन्दा तीब्र गतिको अन्तरिक्ष यान नबनाउने हो भने अन्तरिक्षको यात्रा ढिला हुने ।

  काठमाडौँ, असार २३ गते । वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ ।... Read more »

कुनै एक वस्तु अर्को छुट्टै किसिमको वस्तुमा फेरिनु अगाडि उसमा विस्तारै परिवर्तन भइरहन्छ ।

  काठमाडौं, असार १७ गते । कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक... Read more »

भूगोलपार्कको कार्यक्रमलाई हस्तक्षेप गर्ने क्रममा प्रहरीले गोली चलाएर चिनियाँ काजीको हत्या ग¥यो ।

  काठमाडौं, असार ८ गते । विक्रम संवत् २००७ मा नेपालमा प्रजातन्त्र आयो । हजारौँको बलिदानीपूर्ण सङ्घर्षको कारण प्रजातन्त्र प्राप्त भएको थियो । १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । राणा... Read more »

जसपा, बहुराष्ट्रिय राज्य, जातीय अहंकार र संकिर्णता ।

  परिवर्तन भट्टराई (कृति) केन्द्रीय सदस्य जनता समाजवादी पार्टी, नेपाल पछिल्ला दिनमा बहुराष्ट्रिय राज्यका सम्बन्धमा विभिन्न कोणबाट छलफल भएका छन् । पहिलो संविधानसभामा यो विषयले धेरै चर्चा पाएको थियो । पहिलो संविधानसभा... Read more »

भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो ।

  -परिवर्तन भट्टराई (कृति) भूराजनीति (जिओपोलिटिक्स) भन्नाले राजनीति (पोलिटिक्स)मा भूगोल (जोग्राफी)को संरचनाले पार्ने प्रभाव हो । जिओपोलिटिक्समा पोलिटिकल पावरलाई जोग्राफिक स्पेससँग जोडेर हेरिन्छ । प्रत्येक देशको भूराजनीति फरक हुन्छ र त्यसले ल्याएको... Read more »

लोकतन्त्र र सार्वभौमसत्ता साझा विषय बने तर यी विषयले व्यवहारमा भने सार्थकता पाउन सकेका छैनन् ।

  काठमाडौं, जेष्ठ २५ गते । लोकतन्त्र निरपेक्ष विषय हो । त्यसो हुँदाहुँदै पनि यसमा सापेक्षता जोडिएर आएको हुन्छ । त्यसैगरी सार्वभौमसत्ता पनि निरपेक्ष विषय हो । राजनीतिमा जनताको सार्वभौमसत्ताको विषय महत्वपूर्ण... Read more »