नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुने ।

 


काठमाडौं, मंसिर २२ गते ।
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा ४ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन् । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाको दरले सहभागी हुनेछन् । त्यसैगरी पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुबाट समेत गरेर उक्त संख्यामा प्रतिनिधिहरु सहभागी हुने भएका हुन् । हाल देशभर कांग्रेसका कुल क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार १०५ जना रहेका छन् । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सभापति शेर बहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरिएको छ । त्यसैगरी अन्य उपसमितिहरु पनि गठन गरिएको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *