एक प्राणी (पशुवत)को हत्या गरेर अर्को प्राणी (मानवत)को मनोकामना पूरा हुनै सक्दैन् ।

  –परिवर्तन भट्टराई (कृति) पशुबलि पढ्न नजानेको मान्छेले गरेको भए ज्ञानको अभावका कारण भन्न सकिन्छ । तर यथार्थ त्यस्तो छैन । जुन मान्छे धनको हिसाबले सम्पन्न छ । जानेमानेको हिसाबले जानकार नै... Read more »

विज्ञहरुका अनुसार गर्मी मौसममा ठोस खानेकुराको कटौति गरेर पानीको मात्रा बढाउनु पर्छ ।

  काठमाडौं, चैत्र १५ गते । गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्या पैदा हुन्छन् । झाडापखाला तथा पेटसम्बन्धी समस्या त झनै बढी हुन्छ । गर्मी मौसममा खानेकुरा चाँडो सडिने र जिवाणुको संक्रमण... Read more »

प्रधानमन्त्री केपी ओलीको अहंमता र घमण्डका कारण आजको राजनीतिक अवस्था सिर्जना भएको हो ।

  काठमाडौं, चैत्र १४ गते । देशमा राजनीतिक अन्यौलता कायमै छ । तत्कालै राजनीति ठिक ठाउँमा आउने छाँटकाँट देखिँदैन । नेपालको रानजीति झनै फोहोर हुँदै गएको छ । संविधान, कानुन र लोकतान्त्रिक... Read more »

वैकल्पिक राजनीतिको यात्रालाई खण्डित हुने व्यवहार पार्टीका कुनैपनि नेता र कार्यकर्ताहरुले गर्नु हुँदैन ।

  –परिवर्तन भट्टराई (कृति) नेपालको राजनीति आज पूरै गञ्जागोल अवस्थामा छ । यसले आम नेपालीलाई चिन्तित बनाएको छ । नेपालको राजनीति झनै फोहोर हुँदै गएको छ । राजनीतिका मुख्य सञ्चालकहरुले बाटो बिराएका... Read more »

वैकल्पिक राजनीति गर्नेहरु ‘थिङ्क ग्लोबल्ली एण्ड एक्ट लोकल्ली एप्रोच’बाट निर्देशित हुनैपर्छ ।

  –परिवर्तन भट्टराई (कृति) राजनीति मूलतः देश (स्पेश) र काल (टाइम) मा आधारित हुनेगर्छ र हुनुपर्छ । तर, नेपालको राजनीतिमा यो विषयलाई प्रबेश नै गराइएन । त्यसैले नेपालका राजनीतिकर्मीहरु यो विषयमा अनविज्ञ... Read more »

नेपालको राजनीति अराजकता, अन्यौलता र अकर्मण्यतामा फसेको कारण मार्ग स्पष्ट छैन ।

  –परिवर्तन भट्टराई (कृति) नेपालको राजनीति कहाँ पुग्ने हो कुनै टुङुगो छैन । यसो हुन सक्छ वा त्यसो हुन सक्छ भन्ने अड्कलबाजी गर्नु बाहेक केही भन्न सक्ने अवस्था छैन् । ०७२ सालमा... Read more »

आजको अस्तव्यस्त अवस्थाबाट देशलाई निकास दिन जसपाले महत्वपूर्ण भूमिका खेल्नै पर्छ ।

  नेपालको राजनीति आज अकर्मण्यतामा फसेको छ । राजनीति कुन दिशामा जान्छ कुनै टुङ्गो छैन् । जे हुनु पर्ने हो त्यो हुँदैन । जे नहुनु पर्ने हो त्यही भइरहेको छ । निकास... Read more »

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको बहसलाई तीब्र बनाउनु पर्छ ।

  प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको बहसलाई तीब बनाउने बेला आएको छ । विगत संविधानसभामा संसदीय व्यवस्था कि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली भन्ने बहस भएको थियो । तत्कालीन राजनीतिक... Read more »

परिवर्तनको सुरुको अवस्थालाई परिमाणात्मक र वस्तु नै फेरिनुलाई गुणात्मक परिवर्तन भनिन्छ ।

  काठमाडौं, फागुन १८ गते । कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक... Read more »

शासनलाई सुशासनमा बदल्ने एउटा आधार भनेको समानुपातिक सहभागिता हो ।

  काठमाडौं, फागुन १७ गते । राज्य सञ्चालन गर्नको लागि सरकारको निर्माण गरिन्छ । प्रत्येक देशमा सरकारको निर्माण गरिएको हुन्छ । कुनै देशमा राजाले शासन गरेका हुन्छन भने कुनै देशमा राष्ट्रपतिले शासन... Read more »