प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती ।

 


काठमाडौं, कार्तिक २४ गते ।
प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक व्यवस्था विरुद्ध नलाग्न पनि चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त चेतावनी दिएका हुन् । आफूलाई जेलमा कोचेदेखि नै गणतन्त्रका माहोल शुरु भएको कुरा देउवाले बताए । गणतान्त्रिक व्यवस्था विरुद्ध नलाग्नुहोस् भन्ने भनाई राखे । संविधानमा कुनै अपुगता र अपूर्णता भए सुधार्दै र समृद्ध बनाउँदै लैजाने समेत बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *