काठमाडौं, कार्तिक ३० गते । नेपाल बार एशोसियसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आएको बारले उक्त निर्णय गरेको हो ।... Read more »
काठमाडौं, कार्तिक २८ गते । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाका यमुनामाई गाउँपालिका वडा नं. ५ जुनखुनुवामा कार दुर्घटनामा परेको हो । उक्त कार शनिबार राती... Read more »
काठमाडौं, कार्तिक २५ गते । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । नेपाल आयल निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३... Read more »
काठमाडौं, कार्तिक २४ गते । बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खराब... Read more »
काठमाडौं, कार्तिक २४ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लड्न चुनौती दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक व्यवस्था विरुद्ध नलाग्न पनि चुनौती... Read more »
काठमाडौं, कार्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधिशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग गर्दै आएका न्यायाधिशहरुले इजलास बहिष्कार गर्दैै आएका छन् ।... Read more »
काठमाडौं, कार्तिक २२ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।... Read more »
काठमाडौं, कार्तिक २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीहरुबीच आपसी भाइचारा र सद्भाव बढाउने विचार व्यक्त गरेकी छन् । भाइटिकाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले उक्त विचार... Read more »
काठमाडौं, कार्तिक १८ गते । नेकपा (एकीकृत समाजवादी) ले विदेश विभाग प्रमुखमा झलनाथ खनाललाई जिम्मेवारी दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले खनाललाई उक्त जिम्मेवारी दिएको हो । विदेश... Read more »
काठमाडौं, कार्तिक १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बुढो भएका कारण पाँच वर्षमा समेत महाधिवेशन गर्न नसकेको आरोप लगाएका छन् । पाँच वर्षमा गर्नुपर्ने पार्टीको महाधिवेशन गर्न... Read more »