नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ४९६ नयाँ संक्रमितको पहिचान ।

  काठमाडौं, चैत्र ३० गते । नेपालमा पछिल्लो चौबिस घण्टामा ४९६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६... Read more »

पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोना भाइरस संक्रमित संख्या २८८ जनाले थपिएको छ ।

  काठमाडौं, चैत्र २७ गते । पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित संख्या २८८ जनाले थपिएको छ । ४ हजार ७१ जनाको आरटीपीसीआर गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा २६६ जना कोरोना संक्रमित थपिए भने १०२ जना निको भए ।

  काठमाडौं, चैत्र २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा २६६ जना नयाँ संmक्रमित थपिएका छन् । त्यसैगरी १०२ जना निको भएका छन् । ४ हजार ५३६ जनाको... Read more »

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनकारी हुनुको ६ कारण स्पष्ट गरेका छन् ।

  काठमाडौं, चैत्र २१ गते । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रतिगामी हुनुको ६ कारण पेश गरेका छन् । उनले ट्विट गर्दै ओली... Read more »

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने ।

  काठमाडौं, चैत्र २० गते । नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न क्रियाशील हुने निर्णय गरेको छ । कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठकले निर्णय गरेको... Read more »

काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सम्बन्धमा सहमति जुटेन ।

  काठमाडौं, चैत्र १९ गते । काठमाडौंको फोहोर विसर्जन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र सिसडोलबासीबीच आज भएको वार्ता निष्कर्षमा पुग्न सकेन । गत चैत्र १३ गतेदेखि काठमाडौंको फोहर विसर्जन हुन सकेको छ... Read more »

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन मौसममा सुधार नहुने ।

  काठमाडौँ, चैत्र १६ गते । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वायुमण्डल स्थिर अवस्थामा रहने बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरेर विभागले उक्त जानकारी गराएको हो ।... Read more »

कुलतबाट आफ्नो परिवारका सदस्यलाई बचाउन अभिभावकहरु बढी जिम्मेवार हुनुपर्ने ।

  काठमाडौँ, चैत्र १५ गते । जसरी शरीरका कुनै पनि अङ्गका काम कारबाही र बनावटमा गडबडी हुनाले शारीरिक रोग पैदा हुन्छ, त्यसरी नै मष्तिष्कमा पनि धेरै रोगहरु हुन सक्छन् । जसरी शारीरिक... Read more »

जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह ।

  काठमाडौं, चैत्र ११ गते । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान... Read more »

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने ।

  काठमाडौं, चैत्र १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ । माओवादी केन्द्र सर्वोच्चको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ । कानुन... Read more »