पछिल्लो चौबिस घण्टामा ३२ जना कोरोना संक्रमित थपिए भने ८९ जना संक्रमणमुक्त भए ।

 

काठमाडौं, चैत्र २१ गते ।
पछिल्लो चौबिस घण्टामा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ८९ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८४२ जना रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *