स्थानीय आवश्यकता अनुसार कांग्रेसले गठबन्धन दलहरुसँग चुनावी तालमेल गर्ने ।

 

काठमाडौं, चैत्र १५ गते ।
कांग्रेसले स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन दलहरुसँग चुनावी तालमेल गर्ने भएको छ । मंगलबार सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले उक्त नीतिगत निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

चुनावी तालमेल हुँदा अधिकांश स्थानीय तहमा कांग्रेसले विजय हासिल गर्ने परिस्थिति र आधार तय भएको प्रवक्ता महतले बताए । जुन–जुन स्थानीय तहमा तालमेल हुनेछ त्यहाँ संयन्त्र निर्माण गरिनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *