एमसीसीलाई के गर्ने भन्ने निर्णय नेपालकै भएको अमेरिकी दूतावासको भनाई ।

  काठमाडौं, फागुन ७ गते । काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै रहेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गरेर अमेरिकाले... Read more »

ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गोरखाको बिरुवाटारमा खुल्यो ।

  काठमाडौं, फागुन १ गते । ग्लोबल आईएमई बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गोरखाको बिरुवाटारमा खुलेको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ८ को बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको... Read more »

पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धिको सम्बन्धमा संसदीय समितिले छानबिन गर्ने ।

  काठमाडौं, माघ २६ गते । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको सम्बन्धमा संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन... Read more »

काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हट्यो, फागुन १ गतेबाट विद्यालय खुल्ने ।

  काठमाडौं, माघ २ गते । काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । त्यसैगरी फागुन १ गतेबाट भौतिक उपस्थितमै विद्यालयहरु खुल्ने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय... Read more »

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो ।

  काठमाडौं, माघ २२ गते । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने भएको छ । कांग्रेसले भर्खरै ३७ सदस्यीय कार्यसम्पादन समितिको... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि ।

  काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबिस घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर... Read more »

काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिए ।

  काठमाडौं, माघ १० गते । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४ जना... Read more »

काठमाडौं उपत्यकाका निजी तथा भाडाका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने ।

  काठमाडौं, माघ ६ गते । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निजी तथा भाडाका सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले... Read more »

नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना कोरोना भाइरस संक्रमित थपिए ।

  काठमाडौं, पौष ३० गते । नेपालमा पछिल्लो चौबिस घण्टामा ५ हजार ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित... Read more »

भारतको गुजरातमा हुने सम्मेलन स्थगित भएकाले प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द ।

  काठमाडौं, पौष २३ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रहजिल्ला गुजरातमा हुने तयारी गरिएको सम्मेलन स्थगित भएको छ । उक्त स्थगनसँगै प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।... Read more »