मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई प्राप्त ।

 

काठमाडौं, असार २१ गते ।

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जितेकी छन् । राजस्थानकी रुबल शेखावत फस्ट रनअर र उत्तर प्रदेशकी सिनाता चौहान सकेण्ड रनरअप घोषित भएका छन् । प्रतियोगिताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।

मुम्बईमा सबैजनालाई एक महिना तालिम दिइएको थियो । मुम्बईमा जन्मिएकी २१ वर्षीया सेट्टीले लेखा र वित्तमा स्नातक गरेकी छन् । उनी एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *