
काठमाडौं, फागनु २१ गते । सुर्तीजन्य पदार्थ अन्तर्गत चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खा जस्ता पदार्थ पर्छन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनले नेपालमा सरदर दैनिक ४६... Read more »

काठमाडौं, फागुन १६ गते । पानी जीवन हो भन्ने कुरामा विमति छैन । मानिसको शरीरमा दुई तिहाई पानी हुन्छ भनिन्छ । त्यो पानीको मात्रालाई कायम राख्न स्वच्छ पानी शरीरमा आपूर्ति गरिनुपर्छ... Read more »

काठमाडौं, फागुन १३ गते । धेरैले वास्ता नगरेको तर जान्नुपर्ने विषय हो कि महिला वा पुरुष सरदरमा बढी को बाँच्छ । पुरुषको तुलनामा महिलाको प्रतिरक्षा प्रणाली विस्तारै बुढो हुने भaएकाले तुलनात्मक... Read more »

काठमाडौं, फागुन ९ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ... Read more »

काठमाडौं, फागुन ७ गते । चिकित्सकहरुका अनुसार क्याल्सियम भनेको हड्डी र दाँतको पौष्टिक तत्व वा आहार हो । यसको अभावमा हड्डी र दाँत कमजोर हुन्छन् । त्यसैले क्याल्सियमको बारेमा आवश्यक जानकारी... Read more »

काठमाडौं, फागुन १ गते । मिर्गौला मानव शरीरको अत्यन्तै संवेदनशील र महत्वपूर्ण अंग हो । मानिसले अपनाउने जीवनशैलीको प्रत्यक्ष प्रभाव यस अंगमा पर्छ । कतिपय मानिस मिर्गौला रोगी भएर पनि थाहा... Read more »

काठमाडौं, माघ २६ गते । समय, परिमाण र परिकारलाई ख्याल नगरी खानेकुरा खाँदा शरीरलाई बेफाइदा हुन्छ । अति भोजन र न्यून भोजनले शरीरको कार्यक्षमतामा नकारात्मक प्रभाव पार्छ । त्यसैगरी विभिन्न प्रकारका... Read more »

काठमाडौं, माघ २१ गते । अथर्व वेदमा उल्लेख भए अनुसार पानी परम औषधी हो । त्यसैगरी रोगहरुको शत्रु हो । यसले सम्पूर्ण रोगहरुको नाश गर्दछ । उक्त वेदमा उल्लेख भए अनुसार... Read more »

काठमाडौं, माघ १५ गते । मानव शरीरलाई aउमेर अनुसार आवश्यक पर्ने पौष्टिक तत्व कमी हुनु कुपोषण हो । पोषणयुक्त खानाको अभावमा मानिसको शारीरिक र मानसिक विकास हुन सक्दैन । उमेर अनुसार... Read more »

काठमाडौं, माघ १० गते । बदामको विभिन्न गुणहरु हुने भएकाले यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ । पोषण तथा स्वास्थ्य विज्ञहरुले बदाम खानुका विभिन्न फाइदाहरु सुझाएका छन् । उनीहरुका अनुसार बदाम खाँदा... Read more »