मुख्यतः रगतको वर्गीकरण नेगेटिभ र पोजिटिभ गरी दुई भागमा हुन्छ ।

  काठमाडौं, माघ आसर २६ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने... Read more »

खानालाई शरीरले पचाउन सकेन भने पोषणयुक्त खानेकुरा खानुको कुनै अर्थ हुँदैन ।

  काठमाडौं, असार १८ गते । समय, परिमाण र परिकारलाई ख्याल नगरी खानेकुरा खाँदा शरीरलाई बेफाइदा हुन्छ । अति भोजन र न्यून भोजनले शरीरको कार्यक्षमतामा नकारात्मक प्रभाव पार्छ । त्यसैगरी विभिन्न प्रकारका... Read more »

बदामको विभिन्न गुणहरुका कारण यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ ।

  काठमाडौं, जेठ १५ गते । बदामको विभिन्न गुणहरु हुने भएकाले यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ । पोषण तथा स्वास्थ्य विज्ञहरुले बदाम खानुका विभिन्न फाइदाहरु सुझाएका छन् । उनीहरुका अनुसार बदाम खाँदा... Read more »

मानिसको शारीरिक र मानसिक विकास उसको खानेकुराको सन्तुलनमा भर पर्छ ।

  काठमाडौं, जेठ १४ गते । मानिसको शारीरिक र मानसिक विकास उसले खाने खानेकुराको सन्तुलनमा भर पर्छ । खानेकुराको सन्तुलन मौसम अनुसार फरक हुनुपर्छ । जाडो मौसममा खाने खानेकुरा गर्मी मौसममा उपयुक्त... Read more »

गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा दोब्बर पोषण पाइन्छ ।

  काठमाडौं, जेठ ११ गते । पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ... Read more »

नेपाली समाज बढी नै सहिष्णु भएकाले रगतमा व्यापार गर्ने अपहेलित हुन्छन् ।

  काठमाडौँ, वैशाख २५ गते । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्र प्रदर्शनीमार्गले ‘रक्तदान जीवन दान’ भनेर ल्याएको नाराले नै स्पष्ट गर्छ कि मानव जातिको अस्तित्वको मुलभुत आधार रगत नै हो... Read more »

यार्सागुम्बा उच्च हिमाली भेगमा पाइने जीव र वनस्पतीको मिश्रित रुप हो ।

  काठमाडौं, वैशाख २२ गते । यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस... Read more »

टाउकोको छालामा उत्पन्न हुने चायाले कपाललाई क्षति गर्ने हुँदा बेलैमा उपचार गर्नुपर्छ ।

  काठमाडौं, वैशाख २० गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »

शरीरको निरन्तर क्रियाशीलतालाई आंगिक विशेषता अनुसार विश्राम दिन सक्नु पर्दछ ।

  काठमाडौं, वैशाख ८ गते । शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको... Read more »

नेपाली समाजमा अध्ययन गर्ने विषयलाई गलत ढङ्गले बुझिने गरिन्छ ।

  काठमाडौं, चैत्र २१ गते । नेपाली समाजमा अध्ययन गर्ने विषयलाई गलत ढङ्गले बुझिने गरिन्छ । अध्ययन गर्नुलाई आम प्रतिष्ठाको विषय बनाइन्छ । अध्ययनलाई शक्तिब र सम्पत्ति आर्जन गर्न मात्रै केन्द्रित गरिन्छ... Read more »