काठमाडौं उपत्यकामा मान्यजनबाट टीका लगाउन आफन्तकोमा जानेहरुको चहलपहल बढ्यो ।

  काठमाडौं, असोज २९ गते । काठमाडौं उपत्यकामा मान्यजनबाट टीका लगाउन जानेहरुको चहलपहल बढेको छ । बिहान ११ बजेसम्म सुनसान जस्तै रहेको उपत्यका दिउँसो भने एकाएक चहलपहल बढेको छ । सवारीका साधनहको... Read more »

पशुहत्या गरेर देवतासँग फल माग्ने मान्छे महामुर्ख हो जसले आधुनिक समाजलाई जिस्काउँदै छ ।

  काठमाडौं, असोज २८ गते । नेपाली समाज सहिष्णु छ । अतिथि देवोः भवको संस्कार पनि छ । विभिन्न धर्म र ती धर्म आधारित संस्कार र संस्कृतिले नेपाली समाजलाई सभ्य बनाएको पनि... Read more »

पुरोहितवाद सामाजिक जीवनको हरेक क्षेत्रमा धर्म वा धार्मिक संगठनको आधिपत्य हुने दृष्टिकोण हो ।

  –परिवर्तन भट्टराई (कृति) पुरोहितवाद भनेको पुरोहित मान्यताको वा ग्राह्यताको प्रधानता भएको दृष्टिकोण हो । अर्थात् यो धार्मिक वा अध्यात्मवादी अवधारणा हो । यसले कर्मकाण्डीय पद्धतिलाई विशेष महत्व दिन्छ । सामाजिक जीवनको... Read more »

एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने ब्रम्हाण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।

  काठमाडौँ, असोज २७ गते । वैज्ञानिकहरुले ब्रम्हाण्डको नयाँ–नयाँ तथ्यहरुको पहिचान गरिरहेका छन् । अनेक तथ्यहरु पत्ता लगाई रहेका छन् । आखिर यो ब्रम्हाण्ड कहाँ गएर टुङ्गिन्छ अझै रहस्यको विषय छ ।... Read more »

जनतालाई निर्णय प्रक्रिया र नीति निर्माणको प्रक्रियामा सहभागी गराएर सुशासनको आधार गर्न सकिन्छ ।

  काठमाडौं, असोज २६ गते । राज्य सञ्चालन गर्नको लागि सरकारको निर्माण गरिन्छ । प्रत्येक देशमा सरकारको निर्माण गरिएको हुन्छ । कुनै देशमा राजाले शासन गरेका हुन्छन भने कुनै देशमा राष्ट्रपतिले शासन... Read more »

कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुराको राईबजार नजिकै दुर्घटना, १६ जना घाइते ।

  काठमाडौं, असोज २६ गते । कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । डडेल्धुराको अमरगढी नगरपालिकाको राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । ना... Read more »

नेपालमा विकास र समृद्धिका लागि सोच्छ निर्वाचन प्रणालीको आवश्यकता छ ।

राम कुमार पुरी केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी, नेपाल । नेपालमा अहिले भैरहेको अस्तव्यस्त र अव्यवस्थित राज्य दोहनको आडमा भैरहेको राजनीति बजारिकरण, बैदेशिक रोजगारबाट आएको रेमिट्यान्स र जनताबाट उठेको कर तथा थाप्लो... Read more »

गीतकार एवम् संगीतकार मिना लामाको दशैँ गीत ‘परदेशको पीडा’ सार्वजनिक भई बजारमा ।

  काठमाडौं, असोज १७ गते । गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन... Read more »

ग्यालेक्सी फोर के टिभीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

  काठमाडौं, असोज १६ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । सरकार प्रेसलाई... Read more »

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, शान्ति र साहित्यमा योगदान गर्नेले नोबेल पुरस्कार पाउँछन् ।

  काठमाडौं, असोज १६ गते । विश्व प्रसिद्ध रसायनशास्त्री अल्फ्रेड नोबेलले सन् १८९६ मा आफ्नो नामबाट स्थापना गरेको विश्वप्रसिद्ध पुरस्कार नै नोबेल पुरस्कार हो । सबैभन्दा बढी धनराशी भएको यो पुरस्कार विश्वमै... Read more »