काठमाडौं उपत्यकामा मान्यजनबाट टीका लगाउन आफन्तकोमा जानेहरुको चहलपहल बढ्यो ।

 


काठमाडौं, असोज २९ गते ।
काठमाडौं उपत्यकामा मान्यजनबाट टीका लगाउन जानेहरुको चहलपहल बढेको छ । बिहान ११ बजेसम्म सुनसान जस्तै रहेको उपत्यका दिउँसो भने एकाएक चहलपहल बढेको छ । सवारीका साधनहको संख्या बढ्न थालेका छन् । बिहान १०ः०२ बजे शुभ साइतमा टीका लगाएर सबेरै आफन्तकोमा टीका लगाउन जानेहरुको संख्या बढेको हो । रातो टीका र पहेँलो जमरा लगाएकाहरुको चहलपहलले उपत्यकामा मालोललाई उल्लासमय बनाएको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैविक शक्तिको विजयको प्रतिक टीका र जमरा लगाएका मान्छेहरुको चहलपहल हेर्न लायक छ ।

 

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *