युक्रेन–रुस युद्धमा १४ हजार दुई सय रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी ।

  काठमाडौं, चैत्र ४ गते । युक्रेन–रुस युद्धमा १४ हजार दुई सय रुसी सैनिकको मृत्यु भएको युक्रेनले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको २३ दिन भइसकेको छ । यस... Read more »

विश्वका १९५ देशहरुमध्ये १९३ देशहरु संयुक्त राष्ट्रसंघका सदस्य रहेका छन् ।

  काठमाडौं, चैत्र ४ गते । महासभा संयुक्त राष्ट्रसंघका ६ अंगहरुमध्येको एक प्रमुख अंग हो । यो राष्ट्रसंघको सबैभन्दा ठूलो अंग पनि हो । संयुक्त राष्ट्रसंघका अंगहरुमा महासभा, सुरक्षा परिषद्, संरक्षण परिषद्,... Read more »

विज्ञहरुका अनुसार चिनीले मानिसको स्वास्थ्य, आयु र प्रशन्नतालाई क्षय गरिरहेको हुन्छ ।

  काठमाडौं, चैत्र ३ गते । स्वास्थ्य विज्ञहरुका अनुसार चिनी कार्बोहाइड्रेड वर्गमा पर्ने खाद्यवस्तु हो । उनीहरुले यसलाई मन्दविष भन्ने संज्ञा पनि दिएका छन् । किनकि चिनीले मानिसको स्वास्थ्य, आयु र प्रशन्नतालाई... Read more »

समाज विकासको क्रममा समाजकै अन्तर्यबाट दर्शन तथा विचारहरु विकास भए ।

  काठमाडौं, चैत्र ३ गते । समाज विकासको क्रममा समाजकै अन्तर्यबाट विभिन्न दर्शन तथा विचारहरुको विकास भए । तिनीहरुले समाजलाई विकसित बनाउन योगदान गरे । कतिपय विचारलाई राजनीतिले आत्मसात् ग¥यो । मानवको... Read more »

ब्ल्याक बक्स हवाई जहाजको उडान तथ्याङ्क र आवाजलाई ग्रहण गर्ने यन्त्र हो ।

  काठमाडौं, चैत्र २ गते । ब्ल्याक बक्स भन्नाले हवाई जहाजको उडानको तथ्याङ्क र आवाजलाई ग्रहण गर्ने यन्त्र हो । हवाई जहाज दुर्घटनाग्रस्त भएमा ब्ल्याक बक्सको खोजी गरेर दुर्घटनाको कारण पत्ता लगाइन्छ... Read more »

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई सम्बोधन : थप सैन्य सहयोगको अपील ।

  काठमाडौं, चैत्र २ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले थप सैन्य सहयोग गर्न अमेरिका समक्ष अपील गरे । उनले सन् २००१... Read more »

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा ग¥यो ।

  काठमाडौं, चैत्र २ गते । बीबीसी समाचार अनुसार रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध विभिन्न प्रतिबन्धहरुको घोषणा गरेको छ । उक्त घोषणाको जानकारी रुसी विदेश मन्त्रालयले गराएको हो । त्यसैगरी अमेरिकी विदेशमन्त्री... Read more »

दुग्ध पदार्थ, गेडागुडी, फलफूल, तरकारीसँग गहुँ, चामल, आलु, मकैको सन्तुलन मिल्नुपर्छ ।

  काठमाडौं, चैत्र २ गते । पोषणविद्हरुका अनुसार केटाकेटीहरुले खाने चिजहरुमध्ये सर्वोत्तम उपयोगी खानेकुरा महत्वपूर्ण मानिन्छ । शरीरलाई जीवन शक्ति दिन सक्ने खालका भोजनादि गर्नाले बच्चाहरु राम्ररी बढ्न सक्दछन् । जन्मेको दुई... Read more »

सांस्कृतिक सम्पदाले मानव विकासको ऐतिहासिक पहिचान बोकेका हुन्छन् ।

  काठमाडौं, चैत्र २ गते । सांस्कृतिक सम्पदाले मानव विकासको ऐतिहासिक पहिचान बोकेका हुन्छन् । यसले मानवीय सभ्यता विकासको प्रतिबिम्ब दिन्छ । त्यसैले सांस्कृतिक सम्पदा संरक्षणका लागि राज्य र समुदायले महत्व दिएका... Read more »

थोमस अल्वा एडिसनको नाममा १०९३ वटा आविष्कारहरु दर्ता गरिएका छन् ।

  काठमाडौं, चैत्र २ गते । थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा संयुक्त राज्य अमेरिकाको मिलानको ओहिओमा भएको थियो । त्यसैगरी अमेरिकाको वेष्ट ओरेन्जको न्यू जर्सीमा सन् १९३१ मा मृत्य भएको... Read more »