बदामको विभिन्न गुणहरुका कारण यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ ।

  काठमाडौं, जेठ १५ गते । बदामको विभिन्न गुणहरु हुने भएकाले यसलाई गुणकारी खाद्यवस्तुको रुपमा लिइन्छ । पोषण तथा स्वास्थ्य विज्ञहरुले बदाम खानुका विभिन्न फाइदाहरु सुझाएका छन् । उनीहरुका अनुसार बदाम खाँदा... Read more »

कुटनीतिज्ञ सरकारको हात, खुट्टा, आँखा र कान हो, जसले कुटनीति सञ्चालन गर्छ ।

  काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक रुपमा राष्ट्रिय पुँजीको विकास गरेर आफ्नो देशलाई अन्तरनिर्भर बनाउनुपर्छ । अर्कोतर्फ समान राजनैतिक... Read more »

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दियो ।

  काठमाडौं, जेठ १४ गते । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संघीय संसदको बैठकमा बोल्दै जानकारी गराएका हुन्... Read more »

डेनिस विट्लेको जीवनभर सिक्नुहोस् भन्ने कुरालाई नमान्नेको ठूलो संख्या छ ।

  काठमाडौं, जेठ १४ गते । कसैले सिकाइलाई आवधिक रुपमा प्रयोग गर्छन् । फुर्सदको समयमा पढ्ने हो भन्ने मान्यता पनि छ । फुर्सदको समयलाई सिकाइमा प्रयोग गर्ने भन्नेको तप्का पनि छ ।... Read more »

‘द भेनेसियन मकाउ-रिसोर्ट-होटल’ मा ३० हजारको संख्यामा कर्मचारी कामदार छन् ।

  काठमाडौं, जेठ १४ गते । भक्तपुर जिल्लाको क्षेत्रफल करिब १ सय १९ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । यो जिल्ला भन्दा लगभग ४ वर्गकिलोमिटर कम... Read more »

क्यास्ट्रोको जन्म सन् १९२६ मा क्युबाको एक धनी किसान परिवारमा भएको थियो ।

  काठमाडौँ, जेठ १४ गते । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ अगस्ट १३ तारिखमा क्युबाको एक धनी किसान परिवारमा भएको थियो । उनी विश्व कम्युनिष्ट आन्दोलनका नेताका रूपमा चर्चित छन् । तत्कालीन... Read more »

रोग, भोक र गरिबीले आजित भएका जनताले राष्ट्रियताको आवाज घन्काउन सक्दैनन् ।

  काठमाडौँ, जेठ १४ गते । नेपाल आर्थिक रूपले बिकासशील राष्ट्र भएतापनि जाति, भाषा, धर्म, संस्कृति र संस्कारको हिसावले संसारमै अनुपम राष्ट्रको रूपमा परिचित छ । विशाल भूगोल र जनसंख्या भएको दुई... Read more »

शिक्षालाई जीवनोपयोगी बनाउन सक्नेले मात्रै सभ्य समाज निर्माण गर्न सक्छ ।

  काठमाडौं, जेठ १४ गते । आजको पुस्ताले पुस्तक, कलम र कापीबाट भन्दा पनि कम्प्युटर, मोबाइल र टेलिभिजनबाट सिक्न खोजिरहेका हुन्छन् । शैक्षिक संस्थाहरु भने परम्परागत शिक्षा प्रणाली अवलम्बनमै सिमित भएपछि त्यसले... Read more »

मानिसको शारीरिक र मानसिक विकास उसको खानेकुराको सन्तुलनमा भर पर्छ ।

  काठमाडौं, जेठ १४ गते । मानिसको शारीरिक र मानसिक विकास उसले खाने खानेकुराको सन्तुलनमा भर पर्छ । खानेकुराको सन्तुलन मौसम अनुसार फरक हुनुपर्छ । जाडो मौसममा खाने खानेकुरा गर्मी मौसममा उपयुक्त... Read more »

काठमाडौँ महानगरको प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी भए ।

  काठमाडौं, जेठ १३ गते । काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र शाह विजयी भएका छन् । त्यसैगरी उपप्रमुखमा सुनिता डंगोल विजयी भएकी छिन् । वालेन्द्र शाह ६१ हजार ७६७ मत ल्याएर विजयी भएका... Read more »