सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दियो ।

 

काठमाडौं, जेठ १४ गते ।

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संघीय संसदको बैठकमा बोल्दै जानकारी गराएका हुन् ।

पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको हो । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *