ग्यालेक्सी फोर के टिभीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

  काठमाडौं, असोज १६ गते । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् । सरकार प्रेसलाई... Read more »

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, शान्ति र साहित्यमा योगदान गर्नेले नोबेल पुरस्कार पाउँछन् ।

  काठमाडौं, असोज १६ गते । विश्व प्रसिद्ध रसायनशास्त्री अल्फ्रेड नोबेलले सन् १८९६ मा आफ्नो नामबाट स्थापना गरेको विश्वप्रसिद्ध पुरस्कार नै नोबेल पुरस्कार हो । सबैभन्दा बढी धनराशी भएको यो पुरस्कार विश्वमै... Read more »

भुकम्प प्रतिरोधी भवनहरु नबनाइएका कारण नेपालमा लाखौं मानिसको मृत्यु भुकम्पीय धक्काका कारण हुने ।

  काठमाडौं, असोज १६ गते । नेपाल भौगोलिक बनौट र भौगर्भिक दृष्टिकोणले भुकम्पीय जोखिमयुक्त मुलुक हो । दक्षिणतर्फ पानीढलो भएको हिमाली श्रृंखलायुक्त यस भूभागमा भुकम्प जाने कुरामा सम्बन्धित विज्ञहरु पूर्णतः सहमत देखिन्छन्... Read more »

शिक्षासँग सम्बन्धित बुझाई आफ्नो रुची अनुसारको विषयको गहिरो ज्ञान आर्जन र प्रयोगसँग हुनुपर्छ ।

  काठमाडौं, असोज १२ गते । नेपाली समाजमा अध्ययन गर्ने विषयलाई गलत ढङ्गले बुझिने गरिन्छ । अध्ययन गर्नुलाई आम प्रतिष्ठाको विषय बनाइन्छ । अध्ययनलाई शक्ति र सम्पत्ति आर्जन गर्न मात्रै केन्द्रित गरिन्छ... Read more »

लुम्बिनी विकास बैंकले पोखराको कुटी रिसोर्टका ग्राहकलाई २५ प्रतिशत सम्म छुट दिने ।

  काठमाडौं, असोज १२ गते । लुम्बिनी विकास बैंक लि. ले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रा. लि.मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । कुटी... Read more »

शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, कर्मचारी र अभिभावक विद्यालय शिक्षाका सरोकारवाला पक्ष हुन् ।

  काठमाडौं, असोज ९ गते । नेपालको शैक्षिक जग दुई वटा छन् । एउटा सरकारी पक्ष छ भने अर्को निजी पक्ष छ । विद्यालय स्तरमा सरकारी विद्यालयलाई सामुदायिक विद्यालय भनिन्छ भने निजी... Read more »

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको फस्टम्यान भएर पार्टीलाई सफलतापूर्वक हाँक्ने उद्घोष ।

  काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फस्टम्यान भएर पार्टी सञ्चालन गर्न चाहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं. १७ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले... Read more »

मस्तिष्क विज्ञान अनुसार पलेँटी मारेर ढाड सिधा पारेर अध्ययन गरेमा उसको मस्तिष्क अधिक क्रियाशील हुन्छ ।

  काठमाडौं, असोज ९ गते । मस्तिष्क मानिसको अत्यन्तै संवेदनशील अंग हो । यो एक विशिष्ट प्रकारको मांशपेशीबाट बनेको हुन्छ । यो सम्पूर्ण शरीरको कन्ट्रोलर हो । यसमा केही गडबढी हुने वित्तिकै... Read more »

पोषणविद्हरुका अनुसार शरीरको प्रकृति र उमेरसँग मिल्ने सदाबहार र मौसमी खानेकुरा खानु पर्छ ।

  काठमाडौं, असोज ९ गते । पोषणविद्हरुका अनुसार शरीरको प्रकृति र उमेरसँग मिल्ने सदाबहार र मौसमी खानेकुरा खानु पर्छ । नेपालमा चैत बैशाख देखि साउन भदौ सम्मको समय अत्याधिक गर्मी हुने समय... Read more »

मेरो छोरो जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् र सुनेको कुरालाई राम्ररी छुट्याउन सकोस् ।

  काठमाडौं, भदौ २९ गते । श्रीमान प्रधानाध्यापक, मेरो छोरोले सबै मानिस एकै aकिसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सञ्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने... Read more »