बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा खराब कर्जा अनुपात घटाए ।

 


काठमाडौं, कार्तिक २४ गते ।
बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकमा खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खराब कर्जा अनुपात घटाएका हुन् । निष्क्रिय कर्जा अनुपात ०.४३ प्रतिशतले घटेको हो । गत आर्थिकको पहिलो त्रैमासिकमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा १.५९८ प्रतिशत थियो । निष्क्रिय कर्जा सबैभन्दा कम सानिमा बैंकको रहेको छ । सबैभन्दा बढी निष्क्रिय कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *