नेपाल बार एशोसियसनको मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय ।

 


काठमाडौं, कार्तिक ३० गते ।
नेपाल बार एशोसियसनले मंसिर ३ गतेसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग्दै आएको बारले उक्त निर्णय गरेको हो । मंसिर ३ गतेसम्म प्रधानन्यायाधीश जबराले राजिनामा नदिएमा आन्दोलनलाई थप शसक्त बनाउने समेत निर्णय गरेको छ । उच्च अदालतको इजलास भएका १८ स्थानमा विरोध प्रदर्शन गर्ने भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *