रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुई भारतीय नागरिकको मृत्य भएको पुष्टी ।

 


काठमाडौं, कार्तिक २८ गते ।
रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाका यमुनामाई गाउँपालिका वडा नं. ५ जुनखुनुवामा कार दुर्घटनामा परेको हो । उक्त कार शनिबार राती दुर्घटना भएको हो । भारतीय नम्बर प्लेटको उक्त कारमा सवार ४ जना पुरुषको मृत्यु भएको हो । घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक छेउको खाल्डोमा रहेका पानीमा डुबेको अवस्थामा रहेको थियो । मृत्यु हुनेहaरुमा दुईजना भारतीय नागरिक भएको पुष्टी भएको छ । अन्य दुई जनाको सनाखत भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *