काठमाडौं, फागनु १६ गते । रुस र युक्रेनबीच जारी युद्धमा फसेका नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) द्वारा गठन गरिएको उद्धार समितिद्वारा उक्त जानकारी गराइएको छ ।... Read more »
काठमाडौं, फागुन १६ गते । विश्व ब्रम्हाण्ड अर्थात् संसार कस्तो छ ? यो प्रश्न मानव मस्तिष्कमा आइरहने प्रश्न हो । मान्छे जब जंगली अवस्थाबाट माथि आयो तब यस प्रकारका कठिन प्रश्न... Read more »
काठमाडौं, फागुन १६ गते । पानी जीवन हो भन्ने कुरामा विमति छैन । मानिसको शरीरमा दुई तिहाई पानी हुन्छ भनिन्छ । त्यो पानीको मात्रालाई कायम राख्न स्वच्छ पानी शरीरमा आपूर्ति गरिनुपर्छ... Read more »
काठमाडौं, फागुन १५ गते । प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि प्रसाद सापकोटाले... Read more »
काठमाडौं, फागुन १३ गते । महालक्ष्मी विकास बैंकको २०औँ साधारण सभा २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/a०७८ को... Read more »
काठमाडौं, फागुन १३ गते । शैवमार्ग अनुसार नै विरुपाक्षका कलात्मक प्रस्तर मूर्ति निर्माण गरेर पशुपतिनाथको मन्दिर निकट आर्यघाटको पश्चिम तटमा स्थापित गरिनु पनि विशेषता नै हो । विरुपाक्ष भन्नाले शिव नै... Read more »
काठमाडौं, फागुन १३ गते । पुनर्जागरणको आन्दोलन यूरोपमा मध्य युगको समाप्ति र आधुनिक युगको स्थापनाको लागि भएको आन्दोलन थियो । शाब्दिक अर्थमा पुनर्जागरण भन्नाले पुनः जागृत हने कुरालाई बुझाउछ । अर्थात्... Read more »
काठमाडौं, फागुन १३ गते । धेरैले वास्ता नगरेको तर जान्नुपर्ने विषय हो कि महिला वा पुरुष सरदरमा बढी को बाँच्छ । पुरुषको तुलनामा महिलाको प्रतिरक्षा प्रणाली विस्तारै बुढो हुने भaएकाले तुलनात्मक... Read more »
काठमाडौं, फागुन १३ गते । सेप्टेम्बर, १९३९ मा बेलायती प्रधानमन्त्री बन्नुभन्दा पहिला विन्स्टन चर्चिल बेलायती नौसेना मन्त्रालयका मन्त्री थिए । उनी कुसाग्र बुद्धि र दृढनिश्चयी नेता थिए । प्रधानमन्त्री बन्नासाथ उनले... Read more »
काठमाडौं, फागुन १३ गते । विगत् ५० वर्षमा बासस्थान र आहारको अत्याधिक दोहनका कारण विश्वभर माछा, चरा, स्तनधारी, उभयचर र शरिसृप लगायतका जीवजन्तुको सङ्ख्यामा ६८ प्रतिशतले गिरावट आएको एक अध्ययनले देखाएको... Read more »