वैदिक कालमा छालाका रोगीहरुलाई तातो पानीको प्राकृतिक कुवामा नुहाउने गरिन्थ्यो ।

  काठमाडौं, फागनु २७ गते । पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ । पृथ्वीमा... Read more »

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका थानी नियुक्त भए ।

  काठमाडौं, फागुन २७ गते । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानी नियक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थानीलाई आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी... Read more »

शीत युद्धमा अमेरिकाले वेस्टर्न ब्लक र सोभियत संघले इस्टर्न ब्लकको नेतृत्व गरे ।

  काठमाडौं, फागुन २७ गते । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच शीतयुद्ध चल्यो । उक्त युद्धको प्रभाव विश्वभर प¥यो । आर्थिक, सामरिक र वैचारिक हिसाबले आफूलाई महाशक्ति देखाउन उक्त दुई देशले... Read more »

जंगबहादुरको अत्याचारविरुद्ध विद्रोह गरेका लखन थापालाई झुण्डाएर मृत्युदण्ड दिइयो ।

  काठमाडौं, फागुन २७ गते । नेपालको पहिलो सहिद लखन थापा मगर हुन् । उनको जन्म गोरखा जिल्ला बुङ्कोटमा वि.सं. १८९१ मा भएको थियो । जंगबहादुरको अत्याचार विरुद्ध यिनले पल्टन खोलेका थिए... Read more »

विद्यमान औपचारिक लोकतन्त्रलाई वास्तविक लोकतन्त्रमा बदल्ने कार्यभार बाँकी छ ।

  काठमाडौं, फागुन २६ गते । लोकतन्त्र अर्थात् लोकसम्मत तन्त्रलाई नेपालको संविधान (२०७२) ले स्वीकार गरेको छ । लोकतन्त्रको सवालमा नेपालको संविधान र कानुनहरुलाई उत्कृष्ट नै मानिन्छ । नेपालले लोकतन्त्रका लागि लगभग... Read more »

कांग्रेसले चुनावी तालमेल गर्न अनिच्छा देखाउँदा माओवादी अध्यक्ष प्रचण्ड आक्रोशित ।

  काठमाडौं, फागनु २६ गते । नेपाली कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्न अनिच्छा देखाइरहेको छ । उसका नेता तथा कार्यकर्ताहरुले कम्युनिष्टसँग चुनावी तालमेल गर्न नहुने भनाई व्यक्त गरिरहेका... Read more »

युक्रेनले रुसी सैन्य अधिकारी मेजर जनरल विताली गेरासिमोवलाई मारेको दाबी ।

  काठमाडौं, फागुन २४ गते । युक्रेनले रुसी सेनाको थप अर्को सैन्य अधिकारीलाई मारेको दाबी गरेको छ । उनी मेजर जनरल विताली गेरासिमोव हुन् । युक्रेनको रक्षा मन्त्रालयले उनलाई मारेको दाबी गरेको... Read more »

जसपा, संघीय परिषद्को पहिलो बैठक जातिवाद र क्षेत्रीयतावाद विरुद्धको कोषेढुङ्गा बनोस् ।

  काठमाडौं, फागुन २४ गते । हामी जसपाका नेता, कार्यकर्ता, सदस्य र शुभचिन्तकहरु जातिवादी राजनीति गर्न चाहँदैनौँ । क्षेत्रीय राजनीति गर्न पनि भेला भएका होइनौँ । धर्मका आधारमा राजनीति गर्न पनि जम्मा... Read more »

युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गए ।

  काठमाडौं, फागुन २३ गते । युक्रेनबाट ५३३ जना नेपाली सुरक्षित स्थानमा गएका छन् । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयमा सोमबार प्रेस ब्रिफिङ गरेर उक्त जानकारी गराएका हुन् । मन्त्री खड्काका अनुसार उद्धार... Read more »

औद्योगिक क्रान्तिपछि बेलायत, फ्रान्स, स्पेन, हल्याण्ड र बेल्जियमले साम्राज्य खडा गरे ।

  काठमाडौं, फागुन २३ गते । १८औँ शताब्दीको मध्येदेखि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा औद्योगिक क्रान्ति भएको थियो । औद्योगिक क्रान्ति शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेलीले प्रयोग गरेका थिए । यस शब्दलाई अंग्रेज आर्थिक... Read more »