रुस र युक्रेनबीचको युद्धमा फसेका नेपालीहरु सुरक्षित स्थानमा पुगे ।

 


काठमाडौं, फागनु १६ गते ।
रुस र युक्रेनबीच जारी युद्धमा फसेका नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) द्वारा गठन गरिएको उद्धार समितिद्वारा उक्त जानकारी गराइएको छ । उक्त समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जना, रोमानियामा १२ जना, हङ्गेरीमा ४ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । दोस्रो मुलुकमा जान पोल्याण्डको सीमामा १३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा रोकिएर बसेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *