व्याख्यात्मक घोषणा गर्दै प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित ।

 


काठमाडौं, फागुन १५ गते ।
प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजन गरेका थिए । हन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । एमसीसीको बारेमा व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गरिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *