मुक्तिनाथ विकास बैंकद्वारा मनोरम समाजलाई बालबालिका पार्क निर्माणको लागि सहयोग ।

 


काठमाडौं, फागुन १६ गते ।
मुक्तिनाथ विकास बैकद्वारा भक्तपुरको बालबालिका पार्क निर्माणमा आर्थिक सहयोग प्रदान गरेको छ । भक्तपुर जिल्लाको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको हो । बैंकले एक कार्यक्रममा उक्त समाजलाई चेक हस्तान्तरण गरेको छ । बैंकका मार्केटिङ प्रमुख वसन्त वक्शीले मनोरम समाजका अध्यक्ष विश्ववन्धु गौतमलाई चेक हस्तान्तरण गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *