गठबन्धन र अग्रगामी राजनीति

  श्रीराम खाइजु आरम्भ, संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत् देशले दोश्रो पटक स्थानीय निकायको निर्वाचन यही बैशाख ३० गते सम्पन्न हुनेगरी पाएको छ । त्यसैमा आज सम्पूर्ण राजनीतिक वा गैरराजनीतिक क्षेत्रसमेत आ–आफ्नो क्षेत्रवाट... Read more »

माओले किसानहरूको नेतृत्वमा माक्र्सवादको सफल प्रयोग सहित जनवादी क्रान्ति पनि गरे ।

  काठमाडौं, वैशाख २२ गते । माओत्सेतुङ सन् १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष रहे । सन् १९२७ मा च्याङ काइ सेकको कोमिन्ताङ सरकारले सङ्घाइमा कम्युनिस्टहरूको नरसंहार गर्न थालेपछि माओले कोमिन्ताङ सरकारविरुद्ध... Read more »

चरिकोटबाट नजिकै देखिने दोलखा बजार र भीमेश्वर मन्दिर पर्यटकीय आकर्षणका छन् ।

  काठमाडौं, वैशाख २२ गते । नेपालको राजधानी काठमाडौं उपत्यकाबाट उत्तरपूर्व दिशामा पर्ने एक हिमाली जिल्ला दोलखा प्राकृतिक सुन्दरताले भरिएको एक रमणीय जिल्ला हो । थामी र जिरेल जातिका मानिसको मुख्य थलो... Read more »

यार्सागुम्बा उच्च हिमाली भेगमा पाइने जीव र वनस्पतीको मिश्रित रुप हो ।

  काठमाडौं, वैशाख २२ गते । यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस... Read more »

बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने ।

  काठमाडौं, वैशाख २२ गते । बेलायती कन्जरभेटिभ पार्टीका नेता नेविल चेम्बरलेन सन् १९३७ मा बेलायती प्रधानमन्त्री बने । उनको सारा ध्यान बेलायतको आन्तरिक मामिलामा अल्झिरहेको थियो तर उनी विदेश नीतिमा आफ्नो... Read more »

नेपाल-चीन सीमा सन्धिमा नेपालका राजा र चीनको तर्फबाट लिउशाव चीले हस्ताक्षर गरेका थिए ।

  काठमाडौं, वैशाख २२ गते । नेपाल–चीन सीमा सन्धि (५ अक्टोबर १९६१) नेपाल-चीन संयुक्त सीमा समितिले कार्य सम्पन्न गरी तयार पारेको दुई देशको सीमा सन्धिमा नेपालका तर्फबाट श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम... Read more »

जयप्रकाश मल्लले भाद्र शुक्ल चर्तुदशीमा कुमारीको रथयात्रा गर्ने चलन चलाए ।

  काठमाडौं, वैशाख २२ गते । नेपाल विभिन्न जाति, भाषा, धर्म, संस्कृति र संस्कारका हिसाबले एक सम्पन्न मुलुक हो । भौगोलिक हिसाबले सानो र आर्थिक हिसाबले कमजोर भए पनि सांस्कृतिक हिसाबले सम्पन्न... Read more »

सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दै ।

  काठमाडौं, वैशाख २२ गते । सत्ता गठबन्धनले भरतपुरमा आज संयुक्त चुनावी सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकमा चुनावी सभाको... Read more »

स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भए ।

  काठमाडौं, वैशाख २० गते । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदावर निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराएको हो । आयोगका प्रवक्ता... Read more »

देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन्, सरकारले सार्वजनिक विदा दियो ।

  काठमाडौं, वैशाख २० गते । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायका मान्छेले यस पर्वमा विशेष नमाज पढ्छन्... Read more »