प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको बहसलाई तीब्र बनाउनु पर्छ ।

  प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको बहसलाई तीब बनाउने बेला आएको छ । विगत संविधानसभामा संसदीय व्यवस्था कि प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली भन्ने बहस भएको थियो । तत्कालीन राजनीतिक... Read more »

परिवर्तनको सुरुको अवस्थालाई परिमाणात्मक र वस्तु नै फेरिनुलाई गुणात्मक परिवर्तन भनिन्छ ।

  काठमाडौं, फागुन १८ गते । कुनै पनि सजीव वस्तु वा व्यवस्था सँधै एकैनाश रहँदैन । त्यो फेरिरहन्छ । त्यसरी फेरिरहनुलाई नै परिवर्तन भनिन्छ । द्वन्द्ववादको एक मुख्य निचोड परिमाणात्मक र गुणात्मक... Read more »

शासनलाई सुशासनमा बदल्ने एउटा आधार भनेको समानुपातिक सहभागिता हो ।

  काठमाडौं, फागुन १७ गते । राज्य सञ्चालन गर्नको लागि सरकारको निर्माण गरिन्छ । प्रत्येक देशमा सरकारको निर्माण गरिएको हुन्छ । कुनै देशमा राजाले शासन गरेका हुन्छन भने कुनै देशमा राष्ट्रपतिले शासन... Read more »

रुची अनुसारको काम र त्यही काममा समर्पण आइन्स्टाइनलाई पढ्नेले सिक्ने कुरा हो ।

  काठमाडौं, फागुन १५ गते । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीको उल्म नामक सहरमा सन् १८७९ मार्च १४ का दिन भएको थियो । बाबु हरमन आइन्स्टाइन र आमा पाउलीन आइन्स्टाइनका... Read more »

तीक्ष्ण क्षमता भएका न्यूटनले बेलायतको ‘ग्रामर’ भन्ने एक विद्यालयमा प्रारम्भिक शिक्षा आर्जन गरे ।

  काठमाडौं, फागुन १४ गते । न्यूटनले बेलायतको ‘ग्रामर’ भन्ने एक विद्यालयमा प्रारम्भिक शिक्षा आर्जन गरे । अत्यन्तै तीक्ष्ण बुद्धिका भएकाले पढाईले चाँडै गति लियो । विद्यालय शिक्षाको समाप्तिपछि बेलायतकै एक चर्चित... Read more »

लोकतान्त्रिक राजनीतिक प्रणाली स्वीकार गरोस् वा नगरोस् सबैले लोकतन्त्र नै भन्ने गर्छन् ।

  काठमाडौं, फागुन ११ गते । विश्वमा लोकतन्त्रका थुप्रै प्रारुप छन् । त्यही लोकतन्त्रलाई भजाएर धेरैले राजनीति गरेका छन् । राजाहरुले लोकतन्त्रलाई भजाएर शासन गरे । सैनिक तानाशाहहरुले पनि लोकतन्त्र भन्न छाडेनन्... Read more »

कानुनको निर्माण र कार्यान्वयन राम्ररी हुन सक्यो भने त्यो कानुनी राज्य हो ।

  काठमाडौँ, फागुन ६ गते । कुनैपनि देशको विकासका लागि सुशासन अनिवार्य शर्त हो । त्यसको लागि कानुनी व्यवस्थाको निर्माण हुनुपर्छ । कानुको सही कार्यान्वयन गरिनुपर्छ । कानुनको निर्माण र कार्यान्वयन राम्ररी... Read more »

धार्मिक मूल्यमान्यतालाई केन्द्रमा राखेर समाजलाई निर्देशित गर्ने दृष्टिकोण नै पुरोहितवाद हो ।

  –परिवर्तन भट्टराई (कृति) पुरोहितवाद भनेको पुरोहित मान्यताको वा ग्राह्यताको प्रधानता भएको दृष्टिकोण हो । अर्थात् यो धार्मिक वा अध्यात्मवादी अवधारणा हो । यसले कर्मकाण्डीय पद्धतिलाई विशेष महत्व दिन्छ । सामाजिक जीवनको... Read more »