जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह ।

  काठमाडौं, चैत्र ११ गते । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासकीय अधिकृत रमा घिमिरेले एक विज्ञप्ति जारी गर्दै घर बाहिर तथा सार्वजनिक स्थान... Read more »

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने ।

  काठमाडौं, चैत्र १० गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ । माओवादी केन्द्र सर्वोच्चको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ । कानुन... Read more »

राष्ट्रपति भण्डारीले गर्ने बंगलादेश भ्रमणमा विभिन्न चार समझदारी पत्रमा हस्ताक्षर हुने ।

  काठमाडौं, चैत्र ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारबाट बंगलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ । उक्त भ्रमणका क्रममा दुई देशबीच बिभिन्न चार समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल... Read more »

नेकपा एमालेको माधव-झलनाथ समूहद्वारा देशैभरका पार्टी कमिटी ब्युँताउने घोषणा ।

  काठमाडौं, चैत्र ५ गते । नेकपा एमाले माधव–झलनाथ समूहले देशैभरका पार्टी कमिटीलाई ब्युँताउने घोषणा गरेको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ताको भेलाले उक्त घोषण गरेको हो । सर्वोच्च अदालतका... Read more »

एमाले अध्यक्ष ओलीद्वारा माधव–झलनाथ पक्ष चैत्र ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी ।

  फागुन २९ गते । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका छन् । निरन्तर बैठकमा अनुपस्थित भए पार्टी... Read more »

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामलाई बदरको फैसला गरेसँगै एमाले र माओवादी ब्युँतियो ।

  काठमाडौं, फागुन २३ गते । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामलाई बदर गर्ने फैसला गरेको छ । ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल... Read more »

वैज्ञानिकहरुका अनुसार ४.५ अर्ब वर्ष पहिले चन्द्रमाको ज्वालामुखी विष्फोटनलाई नाङ्गो आँखाले देख्न सकिन्थ्यो ।

  काठमाडौं, फागुन १८ गते । वैज्ञानिकहरुका अनुसार पृथ्वीको उत्पत्ति आज भन्दा साढे चार अर्ब वर्ष पहिले भएको थियो । उत्पत्तिपछि पृथ्वी कयौँ वर्ष पानीको तालमा डुब्यो । कयौँ वर्ष अत्याधिक तापक्रममा... Read more »

भक्तपुरमा एक महिना अगाडि माघ १५ गते शुरु भएको माधव नारायण मेलाको व्रत आज सम्पन्न ।

  काठमाडौं, फागुन १५ गते । भक्तपुरमा एक महिना लामो माधव नारायण मेलाको व्रत आज सम्पन्न भएको छ । भक्तपुरमा भक्तजनहरुको भीडका बीच आज मेला भव्य रुपमा सम्पन्न भएको हो । नेपाल... Read more »

देशभर ११२ जना नयाँ कोरोना संक्रमित थपिए भने ५४ जना कोरोनामुक्त भए ।

  काठमाडौं, फागुन १४ गते । पछिल्लो चौबिस घण्टामा नेपालमा ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो चौबिस घण्टामा ३ हजार ९४४... Read more »

प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलासँगै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे ।

  काठमाडौं, फागुन ११ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन्... Read more »