एक हजार ७१८ जना नयाँ संक्रमित थपिए, एक हजार ५६५ जना निको भए, १५ जनाको मृत्यु ।

 


काठमाडौं, असार २३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा एक हजार ५६५ जना नयाँ संक्रमित थपिएका छन् । सात हजार ५०३ जनाको पीसीआर र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित देखिएका हुन् । त्यसैगरी एक हजार ५६५ जना निको भएका छन् । मृत्यु हुनेको संख्या १५ जना रहेको छ । योसँगै मृत्यु हुनेको संख्या नौ हजार २६३ जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *