आफ्गानिस्तान मुस्लिम कट्टरपन्थी तालिबानको कब्जामा, राष्ट्रपति घानीले देश छोडे ।

 


काठमाडौं, साउन ३२ गते ।
मुस्लिम कट्टरपन्थी मुस्लिम बिद्रोही तालिबानले अफ्गानिस्तानको सत्ता कब्जा गरेको छ । आइतबार तालिबानी विद्रोहीका लडाकुहरु राजधानी काबुल प्रबेश गरेका थिए । आइतबार राती राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिबानले अफ्गानिस्तानलाई कब्जामा लियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति देश छाडेको पुष्टि भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *