आफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा आए भने ५०४ जनाको उद्धार ।

 


काठमाडौं, भदौ ७ गते ।
विद्रोही तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि ८२१ जना नेपाली स्वदेश फर्कनको लागि सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकाहरुमध्ये ५०४ जनालाई उद्धार गरेर नेपाल ल्याइएको छ । सम्पर्कमा आएकामध्येका ३१९ जनालाई पनि नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *